
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
देश कालमहान्यायाधिवक्ता खातीले राष्ट्रपति भण्डारीबाट निहारिकाको विषयमा चासो व्यक्त भएको जानकारी दिए। ‘निहारिकाको सम्बन्धमा चासो व्यक्त गर्नु भएको थियो,’ महान्यायाधिवक्ता खातीले अन्नपूर्णसँग भने, ‘निहारिकाको समस्या र वस्तुगत स्थिति के होरु भन्ने विषयमा छलफल भयो।’
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजबृहत्तर जनकपुर क्षेत्र विकास परिषदभित्र पर्ने धनुषाधामलाई पर्यटकीय बनाउन साँसद यादवले गरेको परिकल्पनालाई साकार पार्न अभियानीहरुले देखाएको उत्साहको उनले प्रशँसा गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काललवकुश विकास प्रतिष्ठानको आयोजनामा शनिवारबाट सुरु भएको लवकुश मेला आईतवारसम्म आयोजना हुनेछ । रक्षाबन्धनको अवसर पारेर विगत २६ वर्षदेखि लवकुश मेलाको आयोजना हुदै आएको स्थानीय शिक्षक रामवृक्ष महतोले जनाए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमुदाय प्रहरी साँझेदारी कार्यक्रममा पनि युवाहरुको भूमिका प्रशँसनीय रहेको बताए । समाजमा हुने गरेको अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न नेपाल प्रहरीसँग हातोमालो गरी युवाहरुले नयाँ समाजको निर्माण गर्नुपर्ने बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्नेलगायतका कार्यादेश दिइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनलोकपाल आयोगका पदाधिकारीहरुमा सदस्य राजकिशोर साह तत्कालीन जिल्ला विकास समिति धनुषामा डिइ हुँदा व्यापक आर्थिक अनियमितता गरेको आरोप रहेका व्यक्ति कसरी अनुसन्धान गर्छन भन्दै सर्वसाधारणहरुले प्रश्न तेर्साउने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र निजहरुसँ रहेको तमसुक समेत लुटने योजना बनाएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगन्यूज ब्यूरो, जनकपुरधाम । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ ।
४ वर्ष अगाडि · विचार / ब्लग
देश कालमोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएका छन् । त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम | श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेको एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जना
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारहालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार