देश कालदुई महिनाअघि ‘उत्कृष्ट प्रहरी’ घोषित सई युवतीसहित होटलमा भेटिएपछि नियन्त्रणमा
स्थानीयका अनुसार मध्यरातमा होटलमा युवतीसहित फेला परेपछि श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको टोलीले श्रेष्ठसहित युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
१ महिना अगाडि · देश काल











