प्रमुख समाचारजनकपुरमा आज हिन्दु–मुस्लिमको धार्मिक सदभाव रैली निकालिँदै
त्यसैगरी समाजमा आपसी सद् भाव र भाइचाराको वातावरण निर्माण गर्न दुवै पक्षले आ–आफ्नो पक्षबाट पहल गर्ने, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु भण्डारीको संयोजकत्वमा समिति गठन गरिने र त्यसमा दुबै समुदायबाट प्रतिनिधि राख्ने, तथा सोमबार दिउँसो ४ बजे धार्मिक सदभाव ¥याली निकालिने र त्यसमा दुबै समुदायको व्यक्तिहरु सहभागी रहने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार










