देश कालमधेशको ठाउँ-ठाउँमा मुस्लिमहरुको लागि मुसाफिरखाना बनाउनुपर्छः साँसद ठाकुर
नेकपामा एमालेबाट निर्वाचित भएका साँसद ठाकुरले जनकपुरधाम क्षेत्रभित्रसहित मधेश प्रदेशको विभिन्न ठाउँमा धर्मशाला जस्तै मुसाफिर खाना बनाउन सरकार अग्रसर हुनुपर्ने माग गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल











