आर्थिक ब्यूरोपिपरा गाउँपालिका अध्यक्षको जबरदस्तीको बजेट
आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएता पनि हामीसङ कुनै छलफल नगरी बजेट प्रस्तुत गरेको पालिकाकि उपाध्यक्ष बन्दना पान्डेले बताएकी छिन ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो







