ब्यूरो-रिपोर्टरधनुषा महेन्द्रनगर ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईन्सपेक्टर साह आएपछि कार्यालयमा सिसिटिभी जडान, नयाँ गेट निर्माण र प्रतिक्षालय निर्माण गराए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कार्य सम्पादन हुने कार्यहरुमा पनि ईन्सपेक्टर साहले मर्यादा बढाएका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










