प्रमुख समाचारयुवकको पेट दुखेपछि अप्रेशन, पेट चिरिएपछि मृत्यू !
प्रादेशिक अस्पतालका डाक्टर घनश्याम ठाकुर ले आवश्यक सुविधा नभएको भन्दै डाक्टर पंकज साह सँग सम्पर्क गर्न सुझाएका थिए। त्यसपछि डाक्टर पंकजको टोलीले गौर सेन्टर हस्पिटलमा अप्रेसन गराएपछि बिरामीको अवस्था गम्भीर भएको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार











