कृषि/ कृषकसिँचाइ अभावमा तोरी उत्पादनमा कमी
दाङ, २४ मंसिर : पर्याप्त जग्गा हँुदा पनि सिँचाइ सुविधा नहँुदा तोरी उत्पादनमा कमी आउने गरेको छ । बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हँदाहँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् । दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला
८ वर्ष अगाडि · कृषि/ कृषक











