मोरङको क्षेत्र नं ४ को (क) मा विश्वास विजयी
विराटनगर, २४ मंसिर : मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजय विश्वास विजयी हुनुभएको छ । विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।

२०७४ मंसिर २४ आइतबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

विराटनगर, २४ मंसिर : मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजय विश्वास विजयी हुनुभएको छ ।
विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…