उदयपुर– २ मा वाम गठबन्धन विजयी
गाईघाट, उदयपुर, २४ मंसिर : क्षेत्र नं २ मा वाम गठबन्धनको समूह विजयी भएको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका सुरेश किराँती २२ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्ब

२०७४ मंसिर २४ आइतबार, दिउँसो २:५४ बजे१ मिनेट पढाइ

गाईघाट, उदयपुर, २४ मंसिर : क्षेत्र नं २ मा वाम गठबन्धनको समूह विजयी भएको छ ।
उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका सुरेश किराँती २२ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…