नीजि विद्यालयहरुको परीक्षा स्थगित
जनकपुरधाम, २३ पुस । मौसम परिवर्तनसँगै तराई मधेसमा बढदै गएको अत्यधिक शितलहरका कारण नीजि विद्यालयहरुको परीक्षा स्थगित गरिएको छ । धनुषाका समुदायिक विद्यालयहरुले माघ १ गतेसम्मको लागि जाडो विदा घोषणा गरेपनि नीजि विद्यालयहरुले भने कक्षा सँचालन गर्दै आएका थिए । प्याबसन धनुषाका अध्यक्ष विश्वालाल सिँहले जनाए
८ वर्ष अगाडि · न्यूज हाईलाईट











