
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
कपिलवस्तु, २१ पुस : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ । हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर

२०७४ पुस २१ शुक्रबार, बिहान १०:३० बजे१ मिनेट पढाइ
कपिलवस्तु, २१ पुस : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।
हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले जानकारी दिनुभयो ।
महाराजगञ्जमा अहिलेसम्म ८० प्रतिशतले आफ्नो घरमा शौचालय बनाइसकेको पाण्डेले बताउनुभयो । नगरपालिकाले स्थानीयले आफ्नो घरमा शौचालय बनाएपछि नगरपालिकाले एकमुष्ट रु एक हजार ५०० दिने भएको छ ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले सरसफाइको काम गर्दै आएको र महाराजगञ्ज नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र बनाउने पहलका साथ जुटेको छ ।
नगरपालिकाले विहिबार सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै १५ दिनभित्र शौचालय निर्माण नभएमा नगरपालिका तथा वडाबाट पाउने सेवासुविधा रोक्का गर्ने निर्णय भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका (वास) इकाइ संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता र वडाबाट तथा नगरपालिकाबाट प्रदान हुने सबै सिफारिश रोक्का गर्ने भएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…