राजनीतिकनेता अरगरियाद्धारा धनुषाको शतचण्डी महायज्ञको शुभारम्भ
जनकपुरधाम, २७ माघ । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य एवम् संघीय साँसद उमा शंकर अरगरियाले धनुषामा शतचण्डी महायज्ञको उद्घाटन गरेका छन् । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले धनुषाको निर्वाचन क्षेत्र नं. २ कमला नगरपालिकाको वडा नं. ८ सोनापार स्थित कमला कि
७ वर्ष अगाडि · राजनीतिक











