किन हुन्छ यस्तो ?मधेशी महिलाहरुको निराहार त्रिदिवसीय 'जितिया पर्व' सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । सम्पूर्ण मधेश र मिथिला क्षेत्रकै पवित्र एवम् निराहार व्रत मानिएको ‘जितिया पर्व’ जनकपुर लगायत तराई मधेशको विभिन्न जिल्लाहरुमा आजदेखि प्रारम्भ भएको छ । त्रिदिवसीय जितिया पर्व अन्तर्गत आज शुक्रबार पहिलो दिन नहा खा (नुहाएर खानु) धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आज
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











