विचार / ब्लगसरकार मलाई पनी गोली हान , तिम्रो क्रुर शासनमा किन बाँच्ने ?
बलात्कार : कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौनसम्पर्कलाई भनिन्छ । तर बिडम्बना यो मेरो देशको जहा बिगत एक बर्ष देखि को बलात्कार को घटना हेर्ने हो भने जो कोही पनी, आफुलाई असुरक्षित ठान्छ । जनकपुर उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरीको बिभाग महिला तथा बालबालिका सेलको
८ वर्ष अगाडि · विचार / ब्लग











