गाउँ / समाजसिरहाका मेयर यादवले स्कूलमा मच्चाए वितण्डा, कक्षामा पसेर काटे बालकहरुको कपाल
सो क्रममा उनले विद्यालयको अवस्था सुधारको लागि विद्यालय प्रशासनलाई निर्देशन पनि दिए । त्यसरी नै विद्यार्थीहरुको कपालको सवालमा निर्देशन दिएको भए उत्तम हुने थियो भन्दै एक कर्मचारीले उनको शैलीको आलोचना गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज











