गाउँ / समाजप्रहरीको रोहबरमा विद्यालयभित्रै ओरकेष्ट्रा, ५०० दिएर लहँगा उठावाउँदै वडाध्यक्ष यादव
ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।
४ वर्ष अगाडि · गाउँ / समाज










