गाउँ / समाजपहिलो पटक कालोपत्रे (पीच) सडक बनाउँदै जनकनन्दिनी गाउँपालिका
सो सडक ईनरबा–कठाल सडक सँजाल भनिएको छ । नेपाल भारतको सीमादेखि आम नागरिकलाई निर्धक्क आवतजावत गर्नको लागि कालोपत्रे सडक बनाउन लागिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनका अनुसार, विगतमा भएका कमिकमजोरीलाई आत्मसात गर्दै स्थानीयहरुको जनभावना बमोजिम गाउँस्तरमा कालोपत्रे सडक बनाउन लागिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











