बिज्ञान-प्रबिधिआज रातीदेखि नागरिक एपबाटै मतदाता नामावली दर्ता गर्न सकिने
न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नागरिक एपमा यो सेवा प्रारम्भ गर्न लागिएको हो। यस नयाँ सेवामार्फत नागरिकहरूले आफ्
११ महिना अगाडि · बिज्ञान-प्रबिधि











