बिज्ञान-प्रबिधिसिरहा मालपोतको काम अब अनलाईनबाटै !
न्यूज ब्यूरो, सिरहा । भूमी सुधार तथा मालपोत कार्यालय सिरहा कम्प्युटर मार्फत् अनलाईनबाट सेवा आरम्भ गरेको छ । मालपोत कार्यालयले प्रदान गर्ने सेवालाई भरपर्दो, छिटो छरितो र पारदर्शी बनाउन कम्युटर अनलाईन प्रणाली सुरु गरिएको हो । समय सापेक्षरुपमा कम्प्युटर प्रविधिबाट सेवा प्रबाहलाई चुस्त र पारदर्शी बनाउने
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











