राजनीतिकमन्दिरबाट मुख्यमन्त्रीको बोर्ड हटाउनेहरु सँघीयता विरोधी, बोर्ड फेरी लगाउँछौँ : यादव
उनले भनेका छन्–“समाजमा त्यस्ता किसिमका गन्ध फैलाएमा कसैको भलो नहुने भएकोले यसलाई सामाजिक अपराध गरेको सरह मान्न सकिन्छ त्यस्ता खाले व्यक्ति वा संस्था संघीयता विरोधी पनि मान्न सकिन्छ ।”
५ वर्ष अगाडि · राजनीतिक










