राजनीतिकजसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, लुम्बिनी प्रदेश ईन्चार्जमा यादव
विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् । महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएको सो पार्टीले जनाएको छ ।
३ वर्ष अगाडि · राजनीतिक











