पत्रपत्रिकासिरहाको माडर नाका र धनुषाको सबै नाकाहरु फेरी पूर्णरुपमा बन्द
सिरहाको जिल्लाको माडर नाका पूर्ण रुपमा बन्द गरिएको हो । जिल्लाको सदरमुकाम सिरहा भएरै आउने सो नाका पूर्ण रुपमा बन्द गरिएको सिरहा जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।
५ वर्ष अगाडि · पत्रपत्रिका










