पत्रपत्रिकाजसपा संसदीय दलको बिधान दर्ता, आज हस्ताक्षर र निर्णय माग हुने
नीति तथा कार्यक्रम र बजेटमाथिको मतदानमा व्हिप लगाइने भएकाले असन्तुष्ट सभासदहरु समेतले सरकारको पक्षमा भोट गर्नुपर्नेछ । यसैबीच नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन दिनभरि नै छलफल चलेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका










