पत्रपत्रिकाबाराको हावाहुरी क्षेत्रमा घर बनाउन किन सरकार कुर्दैछ नेपाली सेना ?
न्यूज ब्यूरो, बारा । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित वस्तीहरुमा घर निर्माण गर्न नेपाली सेनाले सरकारी निर्देशन कुरेको छ । सरकारले सेनालाई घर बनाउन भनेपनि त्यसका लागि कार्य निर्देशिका उपलब्ध गराईएको छैन् । प्रभावित क्षेत्रको सोमवार अध्ययन गर्न आएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाल
७ वर्ष अगाडि · पत्रपत्रिका











