अन्तराष्ट्रियआँधीबाट ज्यान गुमाउनेहरुप्रति तराई टाईगर्स स्पाेर्ट्स क्लब सिड्नीद्धारा शोक व्यक्त, सहयोग पठाउँदै
न्यूज ब्यूरो, अष्ट्रेलिया । बारा र पर्सामा गत १७ गते राती अाएकाे विनाशकारी अाँधीमा मृत्यूवरण गरेकाहरुकाे चिर शान्तिको कामना गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरुको तराई टाईगर्स स्पाेर्ट्स क्लबले सिड्नीमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरेर शोक व्यक्त गरेको छ । सिड्नीकाे एसफिल्ड पार्कमा अायाेजना गरिएकाे
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











