प्रमुख समाचारबरिष्ठ सई यादवले असुली गर्न परिचालन गरेको दुईजना प्रहरीलाई डीआइजी ताने
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार उनीहरु संगठन नीति नियम र आचरण विपरीत कार्य गर्दै गर्दै गरेको अवस्थामा उनीहरुलाई यही साताको सोमवार बेलुका करीब नौ बजेको समयमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई कारवाहीका लगिएको हो।
२ वर्ष अगाडि · प्रमुख समाचार









