प्रमुख समाचारदिपावलीमा पटाखा फोडे कारवाही हुन्छः धनुषा प्रशासन
धनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ । सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











