प्रमुख समाचारन्यूज ब्यूरोमा समाचार आएपछि कमला पूलमा बबाल, पुल भत्काउन थालेपछि बटुवाहरुले गरे प्रतिकार
अहिले सो पूलमा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकी पुगेका छन् भने प्रहरीले समेत कुनै एक्सन लिने मुडमा नदेखिएपछि प्रहरीले समेत बटुवाहरुबाट असुलिएको अवैद्य रकममा हिस्सेदारी गरेको हुन सक्ने आरोप लगाएका छन् । नगरको सम्पतिलाई तोडफोड गरेको आरोपमा नगर प्रहरीले समेत कुनै एक्सन लिएका छैनन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











