प्रमुख समाचारमेयर यादवको खातामा ५० हजार जम्मा भएपछि प्रहरीमा उजुरी
सबैलास्थित सिटिजन्स बैंकका शाखा प्रबन्धक जनक कार्कीले कर्मचारीबाटै व्यावहारिक रुपमा मेयरको बैंक खाता नम्बर विद्यालयका प्रधानाध्यापक र लेखापाललाई दिएको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










