प्रमुख समाचारप्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे विश्वासको मत लिँदै, पाउँला त बहुमत ?
पछिल्लो सत्ता समीकरण फेरिएसँगै गत बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा १५७ सांसद सत्ता पक्षको बेन्चमा थिए । यसैगरी विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











