प्रमुख समाचारजसपा फुटेपछि मन्त्रीको लागि खिचातानी
यही जेठ २८,२९ र ३० गते जनकपुरधाममा एकताको राष्ट्रिय महाधिवेशनको तयारी चलिरहेको थियो । पार्टी विभाजनपछि महाधिवेशनको तयारी रोकिएको छ । नेताहरु धमाधम काठमाण्डु आउन थालेका छन् । आजको जनकपुरटुडेमा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











