प्रमुख समाचारअहिलेसम्म बजेट ल्याउन नसक्ने सबभन्दा बढी स्थानीय तह मधेश प्रदेशमा
हालसम्म कोशीका ५४, मधेशका ९०, बागमतीका ७१, गण्डकीका ४०, लुम्बिनीका ६०, कर्णालीका ३५ र सुदूरपश्चिमका ५५ स्थानीय तहले बजेट ल्याएका छैनन् । समयमै बजेट नल्याउनेमा मधेश प्रदेशका सबैभन्दा बढी स्थानीय तह छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











