प्रमुख समाचारसगरमाथा शिखर पुनः मापन, टोली सिरहातर्फ
न्यूज ब्युरो || काठमाडौँ, २७ माघ : सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ । सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक ए
८ वर्ष अगाडि · प्रमुख समाचार











