प्रमुख समाचारधनुषाको मँगराहामा भयंकर डकैती, गाउँले उपर बम प्रहार !
जनकपुरधाम, २५ माघ । धनुषामा गएराती एक घरमा डकैती गरिएको छ । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहा टोलमा गएराती करिब १२ः३० बजेको समयमा गाउँ पसेका १०/१२ जनाको समूहमा गएका डकैतहरुले स्थानीय ब्रम्हमदेव यादवको घरमा डकैती गरी हजारौँको जिन्सी समानहरु लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीले जन
७ वर्ष अगाडि · प्रमुख समाचार











