प्रमुख समाचारहोली खेल्ने क्रममा दुई पक्षबीच झडप, ३ प्रहरी सहित ७ घाईते !
न्यूज ब्यूरो, रौतहट । होली खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा ७ जना घाईते भएका छन् । रौतहटको गुजरा न.पा.९ सिमराभवानीपुर स्थितमा झगडा गांउको बाटोमा बनिया समुदायले होली खेल्दा फुटाउन राखेको माटोको घैटा राखेको अवस्थामा चौधरी समुदायको केटाहरुले घैटा फुटाई दिएको विषयमा दुबै पक्ष बिच झै झगडा तीन प्रहरी स
७ वर्ष अगाडि · प्रमुख समाचार











