प्रमुख समाचारलकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रीपरिषद् बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ । यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको
६ वर्ष अगाडि · प्रमुख समाचार











