प्रमुख समाचाररेलको ट्रयाक टेष्ट सफल रहयो, फाराम भरेकाहरुको रकम फिर्ता हुन्छ : महाप्रबन्धक भट्टराई
उनले आवेदन दिएका उम्मेदवारहरुको रकम उनकै बैँक खातामा फिर्ता गर्ने गरी गृहकार्य भइरहेको बताए । “अब ३६ हजार जनाको लागि चेक काटन त सम्भव हुँदैन, तर बैँक मार्फत नै फिर्ता गरिने गरी गृहकार्य थालेका छौं । उहाँहरुलाई बायपास गरी कुनै पनि कर्मचारी अहिलेसम्म भर्ना नगरिएको र नियुक्ती नगरिएको विश्वास दिलाउन चाहन्छु ।”– उनले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार











