प्रमुख समाचारसिडिओ अफिसबाट तीन दलाल पक्राउ, सेवाग्राहीलाई यसरी पार्थे प्रभावमा
ती दलालहरुलाई प्रहरीले सिभिल पोशाकमा गएर तपाईहरुले के–कसरी छिटो छरितो कार्य गराई दिनु हुन्छ भनि सोधपुछ गर्दा उनीहरुले वास्तविक नबताई डिउटीमा रहेको प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना गरेपछि पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार










