प्रमुख समाचारयादवले मधेशी जनताको भोँटको अवमूल्यन गरेः पूर्व मन्त्री अरगरिया
पार्टीमा मनमानी गर्दै मधेश र मधेशीलाई बिर्सेकै कारण आफूहरु अलग भएर मधेशीको अधिकारका निम्ति लोसपा बनाएको बताए । ‘लोसपाले मधेशी, आदिवासी, जनजाती, पिछडिएका वर्गको अधिकारलाई स्थापित गर्छ’ उनले भने, ‘मधेशमा सबैभन्दा ठूलो पार्टी यहीं बन्छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार










