प्रमुख समाचार४ बर्षअघि हारेका वडाध्यक्ष आज २ मतले विजयी, पुरानो वडाध्यक्ष के गर्ला ?
उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारउच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारलागुऔषधसहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
२०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको कमला नगरपालिकामा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए । यस्तै, सिरहामा निकालिएको मशाल जुलुसमा मोटो सँख्यामा नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आरोपित प्रोफेसर जनकपुरधाम–८ स्थित श्री हजारी जनक विद्यालयका प्राध्यापक हुन् । आरोपितकै घरमै डेरा गरि बस्दै आएकी बालिकालाई बलात्कार प्रयास गरि रहेको अवस्थामा आमाले हेरेपछि घटना बाहिरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरीको राजविराज नगरपालिका २ मा महिनौंदेखि निर्माणाधिन सडकको काम अलपत्र छोडेका ठेक्केदारलाई शुक्रबार का।मु।आयोजना प्रमुख सुरेन्द्र कुमार साहले कारवाही गर्ने चेतावनीसहितको पत्र काटेको हो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो क्रममा उनीहरुले बँगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला समेत दहन गरेको हो । प्रधानमन्त्री हँसिनाले ईस्लामिक जिहादीलाई कारवाही गर्न नसकेको भन्दै दबाब स्वरुप पुतला दहन गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
५ वर्ष अगाडि · प्रमुख समाचार