प्रमुख समाचारदेवपुरा रुपैठा घटना: नेता राजेन्द्र महतोको यस्तो अभिव्यक्ति
‘दुई समुदायबीच आपसी समाजिक सहोद्रता पौराणिक कालदेखि नै रहँदै आएकाले वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु’, उनले भनेका छन् । त्यहाँको गतिविधिबारे स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










