प्रमुख समाचारमधेश प्रदेशः पदबाट जाँदाजाँदै वडाअध्यक्षले सचिवलाई कुटे !
वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्यो पनि आफूलाई थाहा नभएको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











