प्रमुख समाचारजनकपुरः ७ बर्षदेखि सदा परिवार प्लाष्टिकको झुपडीमा
सात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











