प्रमुख समाचार'जुन दिन जानकी मन्दिरलाई छोईन्छ, यो सरकार तीन टुक्रा हुन्छ' : महन्थ तपेश्वर दास
‘पछिल्लो समय सांसद मनिष झाले पनि जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा गरिरहेका छन्’ आक्रोश पोख्दै महन्त दासले भने, ‘जुन दिन यो सरकारले जानकी मन्दिरलाई छुन्छ, त्यही दिन यो सरकार तीन टुक्रा हुन्छ ।
५ महिना अगाडि · प्रमुख समाचार










