प्रमुख समाचारकमला पूल पुनः निर्माणको लागि माटो परीक्षण गर्न ग्राउडमा प्राविधिक टोली
प्राविधिक टोलीले माटो परीक्षणपछि कस्तो डिजाइन र मापदण्डको पूल बनाउने भनेर डिपिआर निर्माण गरी सरकारलाई बुझाउने छ । सोही डिपिआर बमोजिम कमला नदीमा मजबुत पूल बनाउने योजना रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










