प्रमुख समाचारमेयरको सट्टा SEE परीक्षा दिरहेका एक जना पक्राउ, मेयरको ज्वाई रहेको खुलासा
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं। ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









