मनोरञ्जनमलेसियाबाटै नेपाली चलचित्र 'संस्कार' सिनेमामा आउँदै
मलेसिया , ८ माघ । मैथिली र नेपाली भाषाका युवा कवि धिरेन्द्र पासवान सौर्य द्धारा निर्देशित नेपाली चलचित्र संस्कार चाडैं नेपाली दर्शक माझ आउने भएको छ। प्रेम, मायामा आधारित भएको यो चलचित्र विशेष गरि वर्तमान अवस्थामा युवा पिढिहरुले गरिरहेको किरा र लोभ रुपि प्रेमको विरुद्धमा यश चलचित्रलाई निर्देशक सौर्यल
७ वर्ष अगाडि · मनोरञ्जन











