क्राईम ब्यूरोकिशोरीलाई मध्यराती भारत लगिरहेका ६ युवक पक्राउ
न्यूज ब्यूरो, रौतहट । एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चो
६ वर्ष अगाडि · क्राईम ब्यूरो







