क्राईम ब्यूरोप्रहरी हिरासत फोडेर भागेका थुनुवा यादव ५ महिनापछि भारतको सितामढीबाट पक्राउ
प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमका अनुसार, बिशेष सुराकीको आधारमा तथा जिल्ला प्रहरीको सुक्ष्म टोलीको विशेष सक्रियतामा उनलाई हात पारेको हो । यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमै ल्याएर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










